राष्ट्रपति भण्डारीले जनतामा सूचनाको हकसम्बन्धी चेतना अभिवृद्धि गराउने राष्ट्रिय सूचना आयोगबाट भएका प्रयासको प्रशंसा गरिन् । आयोगले निबन्ध प्रतियोगितामा सूचनाको हकका अभियान्तातर्फ राकेशप्रसाद चौधरी लाई पुरस्कार प्रदान गरेको छ । http://ratopati.com/story/18165