Posts

Showing posts from 2025
Image
पत्रकारिताः महोत्तरीको विगत र वर्तमान राकेशप्रसाद चौधरी* विषय प्रवेश महोत्तरीमा पत्रकारिताको इतिहासलाई नियाल्दा मुख्य रूपमा दुईवटा विषयबारे चर्चा गर्नुपर्ने हुन्छ । महोत्तरीबाट बाहिरका छापामाध्यममा समाचार पठाउने गरिएकोे विषय पहिलो हो भने दोस्रोमा महोत्तरीबाट नै प्रकाशन, प्रशारण हुने पत्रपत्रिका, रेडियो एफएम तथा अनलाइनबारे दोस्रो विषयको रूपमा उठान गरेको छु । पत्रिका दर्ता गर्ने बेला नेपाली, मैथिली, हिन्दी, अंग्रेजी, मगही, थारु, भोजपूरीसहितको भाषासँगै भाषा राख्ने गरिएपनि नेपाली भाषालाई प्राथमिकतामा राखिएको पाइन्छ । अनलाइनले नेपाली भाषालाई प्राथमिकता दिएपनि एफएमहरूले मातृभाषालाई बढी स्थान दिएका छन् ।  राणाकालिन समयमा मात्र नभई २००७ सालको प्रजातन्त्रपछि २०१८ सालसम्म जलेश्वर, जनकपुरमा हुने पत्रकारितालाई महोत्तरीसँग नै जोडिएर अध्ययन गरिन्छ। तसर्थ यहाँ प्रस्तुत भएका विषयवस्तुहरू हाल प्रचलनमा रहेको महोत्तरी जिल्ला र जलेश्वर केन्द्रलाई प्राथमिकतामा राखिएको छ। जलेश्वर क्षेत्रबाट २०१० सालबाट पत्रकारितामा उदाएका रामस्वरुप प्रसाद बी.ए. र २०१७ बाट उदाएका विन्देश्वरी प्रसाद मण्डल पछि छापामाध्यम, ...

Rakesh Prasad Chaudhary

 Rakesh Prasad Chaudhary Senior Journalist | Author | Researcher | RTI Activist | Fact Checker Rakesh Prasad Chaudhary is a senior journalist, author, and literary figure from Jaleshwar, Mahottari, Nepal. He began his journey in journalism in 1997 and has been active in the field since 2000, contributing to major Nepali and international media. He serves as the Madhesh Vice President of the National Federation for Right to Information and has previously held the post of Vice President of the Federation of Nepali Journalists, Mahottari. Chaudhary has written for Nepal News, Gorkhapatra, Mahottari Sanchar Daily, and several global platforms including UNICEF, Global Voices, Internews, and ICDR International. His research has been published in journals such as Nepali Sena Unity Journal, RTI Journal, and Nepal Academy’s Indreni. He has authored and edited books including Madheshko Itihas, Jagadishnathko Jeevangatha, Khichadi Kavita Sangrah, and Nyayik Awaj. Internationally recognized fo...

Maithili Journalism

  Maithili Journalism (1905-2011) Maithili Journalism (1905-2011) Maithili Journalism (1905-2011) Dr. Dhanakar Thakur, Editor, Maithili Sandesh (input needed as corrections of years, and other details of magazines for a final book on Maithili Journalism which will contain editorial references also). To a large extent. the development of Maithili in modern era was due to various magazines and journals which led to the resurgence in modem writing. Maithil Hit Sadhan, monthly, (1905-1909, Jaipur,)- though mixed with Hindi is prime mover of Maithili journalism and ShreeMaithili (1925-27, Darbhanga was the first fully Maithili magazine). The list of Maithili magazines is exhaustive it will be prudent to discuss that only few Maithili magazines are continuous and a list of such magazines which were/ are continuous for 5 or more years is very small From Bharat- Mithila Mod, monthly, (1905-21, Varanasi, by MM Murlidhar Jha and in 1936-41 by Upendranath Jha), served the cause of Maithili in...

कलचुरी वंश र नेपाल: एक ऐतिहासिक विश्लेषण - राकेशप्रसाद चौधरी

  कलचुरी वंश र नेपाल: एक ऐतिहासिक विश्लेषण   राकेशप्रसाद चौधरी   नेपालको प्राचीन इतिहासमा धेरै वंशहरूको योगदान रहँदै आएको छ। तर , एउटा कम अध्ययन गरिएको तर महत्त्वपूर्ण वंश हो - कलचुरी वंश। भारतको मध्य तथा पश्चिमी भूभागमा व्यापक प्रभाव जमाएको यस वंशको उपस्थिति नेपालका केही क्षेत्रमा समेत रहेको ऐतिहासिक , पुरातात्त्विक र मौखिक प्रमाणहरूबाट संकेत मिल्दछ। विशेषतः मिथिला , मधेश , र कर्णाली क्षेत्रहरूमा कलचुरी प्रभावका सम्भावना बलिया छन्। मिथिला – मधेश क्षेत्रमा कलचुरी प्रभाव : कलचुरी वंश मूलतः दक्षिण – पश्चिम भारतको छत्तीसगढ़ , मध्यप्रदेश , महाराष्ट्र तथा काशी (वर्तमान उत्तरप्रदेश) क्षेत्रमा सशक्त साम्राज्य सञ्चालन गरेका क्षत्रिय वंश थिए। गंगेयदेव , लक्ष्मीकर्णजस्ता शासकहरूले १०औँ – १२औँ शताब्दीसम्म उत्तरी भारतमा प्रभुत्व जमाए। यस वंशका केही शाखाहरू (विशेषतः गुप्त – काल उत्तरार्धतिर) उत्तर बिहार र दक्षिण नेपाल (मधेश क्षेत्र) तर्फ सरेको उल्लेख पौराणिक , अभिलेखीय तथा मौखिक इतिहासमा पाइन्छ। बलिराजगढ़मा उत्खनन क्रममा भेटिएका पुरातात्त्विक वस्तुहरू (ईंट , शिलालेख , प्रस्त...