Posts

Showing posts from August, 2013

Fwd: news bathnaha

Image
Afygfxfdf cGt/ls|of Hfn]Zj/, $ efb| . Dfxf]Q/Lsf] aygfxfdf ;/f]sf/jfnf / :yfgLoaLr ljleGg laifodf cGt/lqmof ul/Psf] 5 . Afygfxfsf o'jfx? Ef"ldut ;d"xdf cToGt} ;ls|o /x]sf] cf/f]ksf sf/0f abgfdL v]Kg'k/]sf] eGb} ;]jflga[t sd{rf/Lx?n] ufpFd} ;/f]sf/jfnfnfO{ af]nfP/ cGt/lqmof u/]sf x'g . cGt/lqmofdf ljleGg jQmfx?n] ufpFdf l;+rfO{ ;'ljwf, hgtfsf] t6aGw sfo{s|d, kz' :jf:Yo lrlsT;fno, b'U3 ;+sng Pj+ lr:ofg s]Gb|, c:ktfn tyf aygfxf–hn]Zj/ kSsL ;8ssf] dfu u/] . To:t} aygfxf–hn]Zj/ ;8s v08df oftfoft ;+Rfng eP ef/teGbf g]kfnL ahf/;+u ;DaGw ufFl;g] s'/f ;a}n] p7fg u/] . Unt af6f]df nfu]sf o'jfx?nfO{ ;xL af6f]df Nofpg k|zf;gn] kxn ul/lbg'kg]{ dfu aygfxfjf;Ln] ;d]t u/] . :yfgLo dfWolds ljBfnodf lzIfs cefj , 5fqa[lt lat/0fdf ;d:of /x]sf]n] lzIff sfof{non] o;tkm{ Wofg lbg'kg]{ dfu /flvof] . dlb/f lgif]lwt If]q agfpg eO/x]sf] k|oTg cem} ;kmn x'g g;s]sf] tkm{ dlxnfx?n] Wofgfsif{0f u/fOg . K|fd'v lhNnf clwsf/L /...

महिला बिकास कार्यालयको परिसरमा भेटिएको कण्डमको खोलबारे अनुत्तरित प्रश्न.......

Image
महिला बिकास कार्यालयको परिसरमा भेटिएको कण्डमको खोलबारे अनुत्तरित प्रश्न........ राकेश चौधरी घाम लागि सकेको थियो । सडक हिलाम्य थियो । म र सहकर्मी अजय सिंह श्रावण १ गते जिल्ला तथ्यांक कार्यालयमा पुग्यौ । त्यहाँ कार्यालय प्रमुख अनुपस्थित थिए । अन्य कर्मचारीको अत्तोपत्तो थिएन । एक जना पहाडी मूलका खरिदार साहव भेटिए । हामी जिल्लाको बिस्तृत तथ्यांक लिन गएका थियौ तर निराशा बाहेक केही पाइएन । हामी आफ्नो फोन नम्बर दिएर आएका थियौ हाकिम साहवको फोन आउने आशामा तर फोन आएन । न त कुनै तथ्यांक नै पाइएको स्थिती छ ।     समाचारको खोजी कै क्रममा हामी महिला तथा बालबालिका कार्यालयमा पुग्यौ । एक बजिसकेको थियो । कार्यालयको एक कोठामा कर्मचारी कार्यसम्पादन गरिरहेका थिए । हिंसापीडितको कोष खर्च नभएको कारण बुझ्न हामी कार्यालयमा पुगेका थियौ । तर कार्यालय प्रमुख भेटिएन । त्यतिकैमा जिल्ला स्वास्थ्य कार्यालयका ओम नमः शिवाय वाचन गर्ने कर्मचारी पनि त्यही कार्यालयमा जम्का भेट भए । उनले कार्यालय प्रमुखलाई फोन गरेर कुनै कार्यक्रम भइरहेको स्थानमा लागे ।     हामी कार्यालयको सुचनाहरु पढ्न लाग्यौ । त्यतिकैमा मेरो र सहकर्...