Posts

Showing posts from January, 2025

किशोरीलाई एचपिभि खोप

Image
जलेश्वरमा एचपिभी खोपबारे छलफल माघ 15। जिल्ला स्वास्थ कार्यालयले जलेश्वरमा जिल्लास्तरीय खोप समन्वय समितिको छलफल सम्पन्न गरेको छ। खोप लगाइने लक्षित उमेर 10-14 उमेरकी 45 हजार 4 सय 64 किशोरी छिन्।   

जलेश्वर उद्योग वाणिज्यका नवनिर्वाचितद्वारा पदभार

Image
 जलेश्वर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवचन्द्र चौधरीसहितले पदभार लिएका छन्।

जलेश्वरमा सतर्कता केन्द्र

Image
 जलेश्वरमा 2081 माघ 14 गते राष्ट्रिय सतर्कता केन्द्रले आयोजना गरेको कार्यक्रम 

राकेशप्रसाद चौधरी

Image
राकेशप्रसाद चौधरी (राकेशपीसी)  महोत्तरीको जलेश्वरमा जन्म घर भएको र २५ बर्षदेखि पत्रकारिता तथा समाजसेवा गरिरहेको   हाल हिमाल खबर, गोरखापत्र दैनिक तथा राससलगायतको मिडियामा स्वतन्त्र फिचर लेखक तथा विभिन्न पुस्तकहरुका लागि पाठ तथा अनुसन्धानपत्र लेखन गरिरहेको   अमेरिकाको एमआइटी अन्तर्गतको नाइट साइन्स जर्नालिज्ममा तथ्य जाँचक(फ्याक्ट चेकर)को रुपमा सूचीकृत  हाल सूचनाको हकका लागि राष्ट्रिय महासंघको मधेश उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघको सदस्य रहेको  महोत्तरी सञ्चार दैनिकमा सल्लाह सम्पादक रहेको  भिजिट जलेश्वर अभियानको संस्थापक रहेको   ग्लोबल फोरम अन हेल्थ प्रमोसन, स्विजरल्याण्डको सदस्य रहेको  पत्रकारिता तथा विज्ञानमा उच्च शिक्षा अध्ययन गरेको   अमेरिका र युरोपको विभिन्न अनलाइन तालिम केन्द्रबाट प्रशिक्षण लिएको   भारत, म्यानमार, बंगलादेश, थाइल्याण्डसहितको देश भ्रमण गरि पत्रकारिता प्रशिक्षणमा भाग लिएको    पत्रकारिता, सूचनाको हक, समाजिक विषयहरुमा प्रशिक्षण दिने गरेको    सन् २००० मा जागरण दैनिकको महोत्तरी संवाददाता भएर ...