news football

जलेश्वर भेट्रान बिजयी
महोत्तरी, १९ पुष ।
जलेश्वरमा आयोजित जिल्लास्तरीय राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गतको पहिलो दिनको खेलमा जलेश्वर भेट्रान क्लवले मदनपट्टि क्लवलाई दुई शुन्य गोलको अन्तरले पराजित गरेको छ ।
    भेट्रान क्लवका शंकर कार्कीले मध्यान्तरपछिको १९ र २२ औं मिनेटमा दुई गोल हानेका थिए । प्रतिउत्तरमा मदनपट्टि क्लव असफल भएपछि भेट्रान क्लवले जीत हासिल गरेको हो । प्रतियोगितामा १२ वटा टिम सहभागी रहेको जिल्ला फुटबल संघ महोत्तरीले जनाएको छ ।

Remember 10 December   

RAKESH CHAUDHARY +9779844031644
+9779804879427

Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism