INFO

साथीहरु नमस्कार ।
बर्दिवासमा असार ३ र ४ गते महिला संचारकर्मीका लागि मिडिया एडभोकेसी गु्रपद्वारा हुने भनिएको सिभिक जर्नालिज्म तालिम प्राविधिक कारणले तत्काललाई स्थगित भएको छ । सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीबाट सहभागीहरु छनौट भइसकेको र सिरहा र उदयपुरबाट सहभागी छनौट हुन बाँकि छ । इच्छुक महिला संचारकर्मीले आफ्नो कार्यरत संचारसंस्था,नाम ठेगाना र मोवाइल नम्बर पठाएको खण्डमा हामी सहभागी गराउने प्रयास गर्नेछौ । हामीले २० जनालाई यस तालिमको अवसर दिनेछौ ।
थप जानकारीका लागि राकेश चौधरी ९८४४०३१६४४

Remember 10 December   

RAKESH CHAUDHARY +9779844031644
+9779804879427

Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism