किशोरीलाई एचपिभि खोप

जलेश्वरमा एचपिभी खोपबारे छलफल

माघ 15। जिल्ला स्वास्थ कार्यालयले जलेश्वरमा जिल्लास्तरीय खोप समन्वय समितिको छलफल सम्पन्न गरेको छ। खोप लगाइने लक्षित उमेर 10-14 उमेरकी 45 हजार 4 सय 64 किशोरी छिन्। 

 

Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism