स्थानीय तह प्रमुखमा पार्टीदेखि स्वतन्त्रसम्म महिला उम्मेदवार
जलेश्वर सिटी
महोत्तरी, २२ भाद्र ।
महोत्तरीको १५ वटा स्थानीय तहमध्ये तीन ठाउँको प्रमुखमा महिलाको उम्मेदवारी परेको छ । राजनीतिक दल एवं स्वतन्त्र गरि तीन महिलाले प्रमुख पदमा उम्मेदवारी गरेका हुन् ।
गौशाला नगरपालिकामा संघीय समाजवादी फोरमबाट रामकुमारी महतो, बर्दिवास नगरपालिकामा स्वतन्त्रबाट संगीता हमाल एवं समसी गाउँपालिकामा नेकपा एमालेबाट मिनाक्षी साहले प्रमुखमा उम्मेवारी दिएकी हुन् । यता अधिकांश राजनीतिक दलले महिलालाई उपप्रमुखमा सिमिति राखेको देखिएको छ ।

![]() |
| Minakshi |

Comments
Post a Comment