news

म्ाहोत्तरी, १९ फाल्गुण्ा ।आफ्‍नै श्रीमतिलार्इ बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमो माइस्थान(५ का इन्द्रबहादुर मोत्तmान पत्रmाउ परेका छन्‍ ।    बिहीवार राती घरायसी भनाभन हुँदा श्रीमति ४० बष्र्ाीया सुकमाया मोत्तmानलार्इ बञ्चरो प्रहार गरी हत्या गनर्े मोत्तmानलार्इ आज विहान इलाका प्रहरी कार्यालय बर्दिवासले पत्रmाउ गरेको छ । इप्रका बर्दिवासमा राखी म्ाोत्तmानमाथि आवश्यक कार्वाहीको प्रक ृया बढाइएको प्रहरी निरीक्ष्ाक रमेश बस्नेतले जानकारी दिए । म्ाहोत्तरी, १९ फाल्गुण्ा ।महोत्तरी जिल्लाको बलवा(४ देवनमा बस्तीमा आगलागीले लाखौंको क्ष्ाती भएको छ ।        विहीवार राती बस्तीकै प्रदीप साहको गोठबाट सल्केको आगोले दुर्इवटा गोठ घर र पाँच वटा परालको कुन्यू जलेर नष्ट भएको छ । आगलागीले प्रदीप साह तथा रामदेव साहको एक/एक वटा गोठ घर तथा परालको कुन्यू नष्ट भएको छ । आगलागीकै कारण्ा रधुनाथ ठाकुर, रामदलन साह र उपेन्द्र साहको परालको कुन्यू जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     स्थानीय, प्रहरी टोली र दमलकबाट दुर्इ घण्टापछि मात्र आगलागी नियन्त्रण्ामा आएकाले दुइ लाख रुपैया बराबरको सम्पति खरानी भएको पीडित मध्येकै प्रदीपले बताए ।


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism