news
चार दशक अगाडि सुस्लिङ्गले बसाएको किसाननगर बस्तीमा स्थापित जनहित नन्दलाल प्राथमिक (हाल प्रस्तावित माध्यमिक )विद्यालयको जमिन अतिक्रमण्ा हुन थालेको छ । आफ्नो नाम र आफूले बसाएको बस्तीमा शिक्ष्ाा प्रदान गर्न किसान नेता सुस्लिङ्गले विद्यालयको नाममा २० विघा जमीन किसाननगर गाविस( ३ स्थित विद्यालयको जमीनमा ३० परिवारले कब्जा गरी घर बनाएर बसेपछि आम्दानी घट्दा विद्यालयको मर्मत गर्न समेत कठिनाइ हुने गरेको प्रधानाध्यापक रामजतन ठाकुरले बताए । बामपन्थी नेता एवं विद्यालयका संस्थापक सुस्लिङ्गको २०३६ सालमा कट्टरपन्थी कम्युनिष्ट समूहåारा हत्या गरिएको बताइन्छ ।
Comments
Post a Comment