news


 'युद्ध हारेको देशजस्तै'ज्ालेश्वर, २२ फाल्गुण्ा । पूर्व वातावरण्ा मन्त्री एवं नेकपा संयुत्तmका नेता ठाकुर शर्माले मधेशको वातावरण्ा 'युद्ध हारेको देशजस्तै' भएको जिकिर गरेका छन्‍ । म्ाहोत्तरीको जलेश्वरमा संचारकर्मीसंग कुरा गर्दै शर्माले केन्द्रबाट आएको बजेट सदुपयोग नभएकै कारण्ा यो क्ष्ोत्रको सडक घुलाम्य तथा वातावरण्ा मनमोहक बन्न नसकेको बताए । जनकपुर, जलेश्वर क्ष्ोत्रमा वातावरण्ा संरक्ष्ाण्ा नगरिएकै कारण्ा हजारौं बिग्हा खेत डुबानमा पनर्े गरेको उनको तर्क थियो ।     भ्रष्टाचार, ढिलासुस्ती, अराजकता दिन प्रतिदिन बढ्‍दै गइरहेपनि सरकार मुकदर्शक बनेर हेरिरहेको स्थितीमा सरकारलार्इ दिइएको समर्थन फिर्ता लिइएको बताउँदै मूल्यब ृद्धि, महंगी तथा भ्रष्टाचारप्रति जनता अभmै आक्रोसित हुन नसकेको नेता शर्माले टिप्पण्ाी गरे । नेकपा ंसंयुत्तm र नेकपा एमाले गँाभिने कुरा सत्य नभइ मोर्चागत र कार्यगत एकताका लागि कुराकानी मात्र भ्ाएको र भइरहेको नेता शर्माले जनाए । विद्युत चोरी नियन्त्रण्ा म्ाहोत्तरी, २२ फाल्गुण्ा ।नेपाल विद्युत प्राधिकरण्ाका कर्मचारीले गर्न नसकेको विद्युत चोरी नियन्त्रण्ा कार्य भंगहा गाविसको रामनगरका बासिन्दाले आफै गर्न थालेका छन्‍ ।     भंगहा गाविसको ३ र ४ नम्बर वडामा पनर्े रामनगर गाउँका बासिन्दाले विद्युत उपभोत्तmा समिति गठन गरी विद्युत चोरी नियन्त्रण्ा थालेको हो । गत बर्ष्ाको दशैंमा मात्र बत्ती बाल्न पाएका गाउँलले गठन गरेको समितिले चोरी गनर्ेलार्इ तत्काल अर्थिक जरिवाना र विद्युत उपभोगबाट बन्चित गनर्े निर्ण्ाय गरेको छ ।     रामनगरमा रहेको सात सय घरमै पुगेर मिटर बक्स तथा विद्युतीय व्यवस्थापन र आवश्यकता अनुसारको विद्युत उपभोग गराउनका लागि उपभोत्तmालार्इ चेतावनी तथा आर्थिक जरिवाना गनर्े गरिएको समितिका अध्यक्ष्ा कुशेश्वर यादवले बताए । सार्वजनिक स्थलहरुमा समितिले नै विद्युत शुल्क तिनर्े गरी चिम जडान गरिदिएपछि दलित र गरिव बस्तीमा समेत विद्युत चोरी नियन्त्रण्ा भएको बताइएको छ ।    त्यसैगरि डाम्ही मडै गाविसका बासिन्दाले समेत विद्युत चोरी नियन्त्रण्ा समिति बनाइ सक ृयता देखाएका छन्‍ । विद्युत चोरी नियन्त्रण्ा गर्न समुदाय आफै सक ृय भइरहेको कारण्ा चोरी नियन्त्रण्ामा केही आर्थिक भार कम भएको नेपाल विद्युत प्राधिकरण्ा जलेश्वर शाखाले जनाएको छ । बिजलपुरा गाविसका बासिन्दा खुशीम्ाहोत्तरी, २२ फाल्गुण्ा ।स्थानीय स्तरमै खानेपानीको स्रोत व्यवस्थापन र ओभरट्‍याÍ निर्माण्ा हुन थाल्दा बिजलपुरा गाविसका बासिन्दा खुशी भएका छन्‍ ।    प्ाmागुनदेखि असारसम्म चार किलोमिटर टाढाबाट पानी ल्याउने भmन्भmबाट मुत्तm हुने बिजलपुराको बासिन्दामा आश जागेको छ । खानेपानी तथा सरसफार्इ योजना अन्तर्गत फण्ड बोर्डको २६ लाख आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी बिजलपुरा उपशाखाले बोरिङ्ग एवं ओभरट्‍याÍ निर्माण्ा तथा खानेपानी पाइप व्यवस्थापनको कार्य शुरु गरिसकेको छ  । स्थानीयबासीले साउनदेखि माघसम्म गाउँमै रहेको ८० हात गहिरो इनारबाट पानी निकाल्ने र उपभोग गनर्े गर्छन्‍ ।     योजना अध्यक्ष्ा रामबहादुर महतोले बिजलपुराको अति दुर्गम ६ देखि ८ वडा नम्बरमा ३० वटा धारा जडान समेत गर्न लागिएको बताए । बैशाख महिनाबाट गाउँका बासिन्दाले सहज तरिकाले पानी उपभोत्तm गर्न पाउने छन्‍ ।

RAKESH CHAUDHARY +9779844031644
+9779804879427


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism