hi
महोत्तरीका कार्यालय प्रमुखहरु एक त मोबाइल नम्बर घरीघरी फर्छन फोन नम्बरमा ल्याण्डलाइनको नम्बर गयो भने सकभर उठाउँदैनन , उठाइहाले सानो मान्छे, गरिब भनेर हेपहा प्रबृतिमा कुरा गर्छन।
सीडीओलाइ एक दिन मोबाइलबाट नभइ ल्याण्डलाइनबाट फो नगरे उनी भनभनाउँदै कुरा भन्दै गर्नुछ भनेर प्याच्च भने।स्वास्थ्य प्रमुख पनि के कम पहिलाकै टेन्सन ल्याण्डलाइनबाट फोन गर्नेमाथि पोख्न खोजे तर नपोख्ने मान्छको फोन थियो।समग्रमा यहाँका कार्यालय प्रमुखहरु जनताले ल्याण्डलाइनबाट गरेको फोनलाइ कुन रुपमा लिन्छन बुझ्न ग्राहो पर्दैन।सर्बसाधारणसंग कुरा गर्दा बोलीमा न त नरमपन हुन्छन न त आदर नै ।
Remember 10 December
RAKESH CHAUDHARY +9779844031644+9779804879427
Comments
Post a Comment