news

महोत्तरी, १८ बैशाख ।महोत्तरीको जलेश्वर कारागारबाट १० दिन पहिले छुट्‍नुपनर्े एक जना कैदी अभmै कैदमुत्तm हुन सकेका छैनन ।    कर्तव्य ज्यान तथा ज्यान मानर्े उद्योग अन्तर्गतको मुद्दामा साढे चार बर्ष्ा कैद तोकिएका हलखोरीका बेचन यादवको कैद भुत्तmान समयाअवधि १० दिन पहिल्यै सकिसकेको छ । जेलर माधव ढकालले केन्दि्रय कारागार व्यवस्था विभागको तथ्याÍ जलेश्वर कारागार कार्यालयको रेकर्डसंग नमिलेकाले कैदमुत्तm गर्न नसकिएको बताए । यादव केही समय सह नाइके र नाइके बनेकाले कटौती हुनुपनर्े सजायको तथ्याÍ केन्दि्रय कार्यालयमा आवधिक नगरिएकाले यो समस्या आएको हो । समस्या समाधानका लागि केन्द्रमा पुन: पत्राचार गरिसकिएको हो ।    जेलर ढकालले जलेश्वर कारागारबाट हरेक कागजात केन्द्रमा पठाइने गरिएको भएपनि त्यहाँ तथ्याÍ आवधिक नगर्दा यस्तो समस्या आउने गरेको बताए । जलेश्वर, १८ बैशाख । एकीक ृत नेकपा माओवादीका सचिव एवम मोहन बैक्ष्ाåारा गठित राष्टि्रय जनआन्दोलन समितिका संयोजक सीपी गजुरेलले राज्य पुर्नसंरचना आयोगले भनेभmैं १४ प्रदेश भन्दा दाँया बाँया भए अमान्य हुने बताएका छन । महोत्तरीको जलेश्वरमा आफ्‍ना पक्ष्ाका कार्यकर्तालार्इसचिव गजुरेजले पार्टीका अध्यक्ष्ा प्रचण्डको नेत ृत्वमा जनताले चाहेकोजस्तो संघीयता नआउने पक्का भएकाले त्यसको बिरुद्ध त्रmान्ति गर्न तयार रह्‍न निदर्ेशन दिएका छन्‍ । उनले भने,'अध्यक्ष्ा प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्‍टरार्इकै आत्मसम्पर्ण्ावादी चिन्तनले पछिल्लो समयमा जातीय र क्ष्ोत्रीय मागलार्इ कमजोर पारिएको छ ।'कुनै हालतमा पनि अध्यक्ष्ा प्रचण्डको व्यत्तmिगत धारण्ााबाट उब्जेको १० प्रदेशको प्रस्ताव स्विकार नगरिने सचिव गजुरेलले दावी गरे ।


RAKESH CHAUDHARY +9779844031644
+9779804879427


Comments

Popular posts from this blog

Rakesh Prasad Chaudhary

Maithili Journalism