news
जनजीवन प्रभ्ाावित
ज्ालेश्वर, ३ बैशाख । ल्ागातारको हावाहुरीले महोत्तरी सदरमुकाम जलेश्वरको जनजीवन प्रभ्ाावित भएको छ । ज्ालेश्वर नगर क्ष्ोत्रभित्रका अधिकांश सडकको अवस्था सन्तोष्ाजनक नरहेका कारण्ा हावाहुरीले सो क्ष्ोत्र धुलाम्य बनाउने गरेको छ । हावाहुरीले अडाएको धुलोले सडकमा हिड्ने यात्रु मात्र नभर्इ घरमा बस्नेहरु पनि पीडित भएका छन् । धुलोको प्रभ्ाव सबभन्दा बढी आँखा,कान र नाकमा पनर्े गरेको स्वास्थ्यकर्मी ब ृजकिशोर राउतले बताए । ज्ालेश्वरस्थित महेन्द्र आदर्श माध्यमिक बिद्यालयको छाना हावाहुरीले उडाएपछि पठनपाठन आशिंक प्रभावित भएको छ भने बिजुलीका तारहरु चुडिने गरेका कारण्ा विद्युर्ती आपूर्ती अबरुद्ध हुने गरेको छ ।
जनकपुर क्ष्ोत्रमा उत्क ृष्ट सहकारी संस्था
म्ाहोत्तरी, ३ बैशाख ।म्ाहोत्तरी जिल्लाको बर्दिवासस्थित समाज बचत तथा ऋण्ा सहकारी संस्था लिमिटेड जनकपुर क्ष्ोत्रमा उत्क ृष्ट सहकारी संस्था बनेको छ । डिभिजन सहकारी कार्यालय जनकपुर कार्यक्ष्ोत्र भित्रका महोत्तरी, धनुष्ाा तथा सिन्धुलीका सहकारी संस्थामध्ये समाज बचत तथा ऋण्ा सहकारी संस्था उत्क ृष्ट ठहरिएको हो । तीनवटै जिल्लाका सहकारी संस्था मध्ये यस संस्थाले समयमा सधारण्ा सभा सम्पन्न गरेको, ऋण्ा लगानी तथा असुली नियमित भइरहेको तथा न्यून आय भएकाहरुलार्इ आयआर्जनका काममा लगाएकाले उत्क ृष्ट सहकारी ठहरिएको डिभिजन प्रमुख परमेश्वर यादवले बताए । बर्दिवास, गौरीवास, माइस्थान, हात्तीलेट, बिजलपुरा, किसाननगर र पशुपतिनगर गाबिसलार्इ कार्यक्ष्ोत्र बनाएको यस संस्थाकै देखासिकी अन्य गाबिसमा गरिए महोत्तरी जिल्लामा समेत चाँडै सहकारीले आर्थिक मजबुती ल्याउने डिभिजन प्रमुख यादवले ठाकुवा गरे । उत्क ृष्ट भएवापत सहकारी डिभिजन कार्यालय समाज बचत तथा ऋण्ा सहकारी संस्था लिमिटेडलार्इ प्रशंसा पत्र तथा नगर पुरस्कार प्रदान गरेको संस्थाकी अध्यक्ष्ा क ृष्ण्ाकलादेवी सिंहले बताए ।
+9779804879427

Remember 10 December
RAKESH CHAUDHARY +9779844031644+9779804879427
Comments
Post a Comment