news
दुर्इ दिने सजीवन खेती तथा बीउ संकल्न तालिम
महोत्तरी, ५ बैशाख ।
म्ाहोत्तरीको जलेश्वरमा आयोजित दुर्इ दिने सजीवन खेती तथा बीउ संकल्न तालिम सम्पन्न भएको छ । समाज कल्याण्ा सेवा केन्द्र जलेश्वरले ब्ौकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सहयोगमा संचालन गरेको तालिममा २० जना क ृष्ाकहरु सहभागी थिए । पेट्रोलियम पदार्थको बिकल्पका लागि अहिलेदेखि नै सजीवन खेतीमा लाग्ोको सहभागीहरुले बताए । सजीवनको डीजलले गाडी समेत चलाउन सकिने प्रयोग नेपालमा पनि भइसकेको छ । सहभागीहरुले आ(आफ्नो गाउँको पर्ती जग्गा गाउँ बिकास समितिको सहकार्य समूह बनाइ सजीवन खेतीका लागि माग गरिसकेको जानकारी दिए ।

Comments
Post a Comment